कानूनी विश्लेषण: होटल एसोशियसन नेपालको ६ महिना कारोबार बन्द गर्ने निर्णय, कर्मचारीलाई आधारभुत तलबको १२.५ प्रतिशत मात्रै दिइने

कानूनी विश्लेषण: होटल एसोशियसन नेपालको ६ महिना कारोबार बन्द गर्ने निर्णय, कर्मचारीलाई आधारभुत तलबको १२.५ प्रतिशत मात्रै दिइने होटल संघ नेपालको २०७७ साल बैशाख २१ गते आइतबार पदाधिकारी, पूर्व अध्यक्षहरु तथा नेपालका ठुला होटलका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले होटल व्यवसाय बैशाख १ गतेदेखि आगामी ६ महिनाको लागि बन्द गर्ने निर्णय गरेको छ। विश्व माहामारीको रुपमा […]